मलामी जाँदा हाँस्ने ओली प्रवृत्ति नेपाली जनताको लागि घातक भयो : अध्यक्ष प्रचण्ड — OSNepal

मलामी जाँदा हाँस्ने ओली प्रवृत्ति नेपाली जनताको लागि घातक भयो : अध्यक्ष प्रचण्ड

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली बालुवाटारबाट बालकोट जानु ठूलो पराजय भएको बताएका छन् ।

शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

ओली प्रवृति निरंकुश, एकाधिकार, प्रतिगमनकारी प्रवृत्ति भएको बताएका प्रचण्डले ओलीको त्यो प्रवृति नेपाल राष्ट्र र नेपाली जनताको निम्ति घातकमा स्थापित भएको बताएका छन् ।

‘मलामी जाँदा हाँस्ने ओली प्रवृत्ति नेपाली जनताको लागि घातक हो’ प्रचण्डले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर