आफ्नो पार्टी प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने पक्षमा नभएको एमाले नेता पोखरेलको दावी — OSNepal

आफ्नो पार्टी प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने पक्षमा नभएको एमाले नेता पोखरेलको दावी

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । नेकपा एमालेका सांसद तथा नेता सांसद कृष्णभक्त पोखरेलले आफ्नो पार्टी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको एक कार्यक्रममा सहभागी भएका नेता पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

समग्र न्यायपालिकाको सुधारको पक्षमा रहेको आफ्नो पार्टी अहिले न्यायालयभित्र देखिएको विवादलाई ‘वाचडग’को रुपमा हेरिरहेको पनि कायक्रममा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर