नेपाल भ्रमणमा रहेकी स्पेनकी सभामुख ब्लान्का मार्टिन र अध्यक्ष ओलीबीच शिष्टाचार भेटवार्ता — OSNepal

नेपाल भ्रमणमा रहेकी स्पेनकी सभामुख ब्लान्का मार्टिन र अध्यक्ष ओलीबीच शिष्टाचार भेटवार्ता

LC (KTM) October 29, 2021 0

काठमाडौँ १२ कात्तिक। नेपाल भ्रमणमा रहेकी स्पेनकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणमा आएकी स्पेनकी सभामुखले आज शुक्रबार ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन्।

स्पेनकी सभामुख बिहिबार काठमाडौँ आएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर