नेता भुसालको पत्रलाई क्षेप्यास्त्र भन्दै ओलीले भने- पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक छैन — OSNepal

नेता भुसालको पत्रलाई क्षेप्यास्त्र भन्दै ओलीले भने- पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक छैन

LC (KTM) October 29, 2021 0

काठमाडौं १२ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसालले लेखेको चिठीको कटाक्ष गरेका छन् ।

शुक्रबार बसेको केन्द्रिय कमिटिको बैठकमा अध्यक्ष ओलीले भुसाललाई लक्षित गर्दै पार्टीभित्र चिठीको क्षेप्यास्त्र प्रहार गर्न आवश्यक नरहेको स्पष्ट पारेका छन् ।

समहतिहरु बैठकमा नै राख्नु पर्ने बताएका ओलीले उक्त पत्रको जवाप दिन आवश्यक नभएको समेत बताएका छन् ।

‘युवराजजी (उपाध्यक्ष युवराज ज्ञवाली) यहाँ मास्क लगाएर बस्नुभएको छ । मास्क खोल्नुस् भनेर चिठी लेख्नुपर्छ र ?’ भुसालको चिठीको कटाक्ष गर्दै ओलीले बैठकमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर