आगामी निर्वाचनसम्म सत्तागठवन्ध कायमै रहन्छ : गृहमन्त्री खाँण — OSNepal

आगामी निर्वाचनसम्म सत्तागठवन्ध कायमै रहन्छ : गृहमन्त्री खाँण

LC (KTM) October 31, 2021 0

काठमाडौं १४ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनसम्म सत्तागठवन्ध कायमै रहने बताएका छन् । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमूर्ति अनावरण गर्ने कार्यक्रममा सहभागी हुन रुपन्देही पुगेका गृहमन्त्री खाँडले

आफ्नै निवासमा आयोजित कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री समेत रहेका खाँणले यस्तो जानकारी दिएका हुन् । संविधानको रक्षा र जनविश्वासलाई मजबुत बनाउन पाँच दलको गठबन्धन आम निर्वाचनसम्म कायम रहने जनाएका हुन् ।

गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेको छ । बेमौसमा आएको बाढी पहिरोबाट पुगेको क्षतिको उचित व्यवस्थापन गर्ने समेत स्पष्ट पारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर