लक्ष्मीको रुपमा पुजिने गाईलाई बिच सडकमा यि चालकले आफ्नो ज्यानै नै दाउमा राखेर बचाए , हेर्नुहोस् यो भाइरल भिडियो — OSNepal

लक्ष्मीको रुपमा पुजिने गाईलाई बिच सडकमा यि चालकले आफ्नो ज्यानै नै दाउमा राखेर बचाए , हेर्नुहोस् यो भाइरल भिडियो

LC (KTM) May 25, 2021 0

एजेन्सी – गाई नेपालको राष्ट्रिय जनावर हो । हामिले गाईलाइ लक्ष्मीको रुपमा मान्छौ । हिन्दु धर्मालम्वीहरुले त गाईलाई आमा सरह नै मान्ने गर्छन् । एक बिशेश दिन पारेर गाईलाई पुजा समेत गरिन्छ ।गार्इ नेपालको राष्ट्रिय जनावर भएकाले गाइलाइ विशेष तरिकाले मान्ने गरिन्छ । गाइलाई नेपालमा मात्र होइन अन्य हिन्दु राष्ट्रले पनि उत्तिकै मान्ने गर्छन् । यस्तै अहिले एक भिडियो सामाजिक सन्जालमा निकै भाइरल भएको छ ।

कुन स्तरले मानिन्छ भन्ने कुरा यस भिडियोले बुझाएको छ ।यस भिडियोमा एक चालकले सडकमा हिँडिरहेको गाईलाई बचाउनका लागी आफ्नो ज्यान नै बाजी लगाएका छन् ।गाईलाई बचाउन चालकले तन मन देखि नै ज्यानको बाजी लगाएर कोशिस गरेको भिडियोमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर