माधव नेपाललाई लक्षित गर्दै भट्टराईले भने, घुँडामुनी हानेको त टाउको मै लागेछकी के हो ? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त ! — OSNepal

माधव नेपाललाई लक्षित गर्दै भट्टराईले भने, घुँडामुनी हानेको त टाउको मै लागेछकी के हो ? मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त !

LC (KTM) November 05, 2021 0

काठमाडौं १९ कात्तिक । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले घुँडामुनी हानेको त टाउको मै लागेछकी के हो ? भन्दै प्रश्न गरेका छन् ।

पार्टीको दशौँ महाधिवेशनमा माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीलाई नबोलाउने भन्दै अवैद्य सम्बन्धबाट जन्मिएको नेकपा एस पार्टी भएको बताएका थिए ।

नेता भट्टराईले दिएको यो अभिव्यक्ति प्रति चर्को आलोचना भएपछि उनले फेरि ट्विटरमा घुँडामुनी हानेको त टाउको मै लागेछकी के हो ? भन्दै नेकपा एसलाई सोधेका छन् ।

उनले अघि भनेका छन्, ‘मित्रहरु खुब छटपटाउन र बरबराउन पो थाले त!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर