यि अचम्मकी महिला, जसले पादेको भिडियो बनाएर लाखौँ रुपैयाँ कमाइन् र बनिन् विश्व चर्चित — OSNepal

यि अचम्मकी महिला, जसले पादेको भिडियो बनाएर लाखौँ रुपैयाँ कमाइन् र बनिन् विश्व चर्चित

LC (KTM) November 11, 2021 0

पादेर चर्चा कमाउन सकिन्छ रु तपाई हामीलाई अचम्म लाग्न सक्छ यो कुरा सुनेर । तर अमेरिकी एक महिला भने पादेर लखपती बनेकी छिन् । अमेरीकाकी लश बोटानिका पेशाले एक युट्युबर र वयस्क चलचित्र स्टार समेत रहेकी उनले पादेरै दिनकै कमाई ३० लाख गरेकी छिन् ।

नलाईनमा आफ्नो पाद बेचेर एक दिनमै २५ हजार डलर अर्थात करीबन २९ लाख ७१ हजार भन्दा बढि आम्दानी गरेको उनले विभिन्न अन्तरवार्तामा उल्लेख गरेकी छिन् ।

सुरु सुरुमा पादेर भिडियो बनाउन लजाएकी उनलाई सुझाव दिने व्यक्तिले सकारात्मक भनेपछि उनले हौसिएर लगातार भिडियो बनाउन थालेपछि दिनमै २५ हजार डलर कमाउन थालेपछि उनले अहिले भिडियो लगातार बनाउन लागेकी हुन् । समाचारमा जनाइए अनुसार लशले पादेर त्यसलाई जार वा सामानमा भरेर ग्राहकमा समेत पठाउने गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर