१०१ केजी मोटी पत्निले माथिबाट थिच्दा लुरे पतिको निधन, पत्निले पत्तै पाइनन् बुढा मरेको — OSNepal

१०१ केजी मोटी पत्निले माथिबाट थिच्दा लुरे पतिको निधन, पत्निले पत्तै पाइनन् बुढा मरेको

LC (KTM) May 26, 2021 0

काठमाडौं। मोटो मानिसले माथिबाट थिच्दा दुब्लाको हालत सँधै खराब नै हुन्छ । मानिस जब आँफुले धान्ने भन्दा बढी तौलले थिचिन्छ अवस्था बेहाल हुन्छ । जसको पछिल्लो उदाहरण रुसको साइबेरिया पनि देखा पर्यो । श्रीमान श्रीमतीबीच विवाद भएका बेला रिसाएकी १ सय १ किलो तौलकी श्रीमतीले पतिलाई माथिबाट पिथच्दा पतिको निसस्सिएर निधन भएको बताइएको छ । यि दम्पत्ति एक अर्कासँग झगडा गरिरहेका थिए ।

र भनाभनपछि हातै हालाहालको अवस्थापछि पत्निले पतिलाई माथिबाट थिच्दा पतिको निधन भएको बताइएको छ । गह्रौ तोलकी पत्निले पतिले श्वास फेर्न नसकेको पत्तै पाइनन् र अन्तत पतिले सँधैका लागि उनको साथ छाडेर गए । झगडा परिरहेका बेला दुवै एक अर्कासँग बोलीरहेका थिए ।

तर एक्कासी यस्तो समस्या हुँदा पत्नि निकै आत्तिइन् । तर ढिला भइसकेको थियो । आफ्ना पतिलाई चुप लगाउन चाहाने पत्निको यो कर्तुतले पतिले ज्यान गु माए र पत्निलाई अहिले पछुतो भइरहेको छ । ति पत्निलाई नियन्त्रणमा लिएर लापरवाही गरेर मृत्यु भएको विषयमा मुद्धा चलाइएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुल्े उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर