यहाँ पाइन्छ संसारकै सर्वाधिक महङ्गा माछा, मूल्य सुनेरै उडनेछ तपाईको होस — OSNepal

यहाँ पाइन्छ संसारकै सर्वाधिक महङ्गा माछा, मूल्य सुनेरै उडनेछ तपाईको होस

LC (KTM) May 26, 2021 0

काठमाडौ । क्यास्पियन सागरमा विश्वमै सबैभन्दा महङ्गा र स्वादिला माछाको भण्डार नै छ । यी माछाका भूरा सागरको दक्षिणतर्फ पाइन्छन् । तर वातावरणविदहरुले यहाँ अत्यधिक माछा मार्ने गर्दा माछाको प्रजाति नै नष्ट हुने खतरा औंल्याउन थालेका छन् ।

अजर बैजान, इरान, कजाखस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरु क्यास्पियन सागरका विषयमा लामो समयदेखि रहेको विवाद सुल्झाउने गरी तयार पारिएको एक सम्झौतामा हस्ताक्षर गर्न कजाखस्तानको तटीय सहर आक्टुमा भेला भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर