OSNepal सोमबार, मंसिर २० २०७८

प्रधानमन्त्री नभए पनि गठवन्धनमा आफु शक्त्तिशाली भएकै कारण विकास निर्माण कार्यमा कुनै समस्या नभएको प्रचण्डको दावी

प्रधानमन्त्री नभए पनि गठवन्धनमा आफु शक्त्तिशाली भएकै कारण विकास निर्माण कार्यमा कुनै समस्या नभएको प्रचण्डको दावी

  • OSNepal
  • बुधबार, मंसिर १ २०७८


प्रधानमन्त्री नभए पनि गठवन्धनमा आफु शक्त्तिशाली   भएकै कारण  विकास निर्माण कार्यमा कुनै समस्या नभएको  प्रचण्डको दावी
Reading Time: < 1 minute

काठमाडौं १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री नभए पनि गठवन्धनमा आफु शक्त्तिशाली भएको दावी गरेका छन् ।

बुधबार महोत्तरीमा आयोजित एक कार्यक्रममा सहभागी भएका अध्यक्ष प्रचण्डे यस्तो दावी गरेका हुन् ।

आफु शक्तिशाली भएकै कारण विकास निर्माण कार्यमा कुनै समस्या नहुने बताएका उनले उक्त कार्यक्रममा भने, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन ।’

तराई मधेशमा ऊर्जा र सिँचाइका लागि काम गर्ने बताएका उनले सिँचाइको राम्रो व्यवस्था गर्न आफू लागिपरेको दावी समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड