OSNepal बिहिबार, मंसिर १६ २०७८

प्रधानन्यायाधीश जवराले बोलाएको फुलकोर्ट बैठक सुरु

प्रधानन्यायाधीश जवराले बोलाएको फुलकोर्ट बैठक सुरु

  • OSNepal
  • बिहिबार, मंसिर २ २०७८


प्रधानन्यायाधीश   जवराले  बोलाएको  फुलकोर्ट बैठक  सुरु
Reading Time: < 1 minute

काठमाडौं २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले बोलाएको फुलकोर्ट बैठक केहि बेर अगाडी सुरु भएको छ ।

उक्त फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश जवरासँग अशन्तुष्ट सर्वोच्चका १८ न्यायाधीशहरुको पनि सहभागिता रहेको सर्वोच्चले जनाएको छ ।

बैठकमा नियमावलीको नियम २० मा रहेको प्रधानन्यायाधीशले पेसी तोक्ने सम्बन्धी व्यवस्था परिवर्तन गरी गोलाप्रथाबाट पेसी तोकिने व्यवस्था फुलकोर्टले स्वीकृत  गरिने   बताइएको  छ  । 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड