OSNepal आइतबार, मंसिर १२ २०७८

के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको सुनको मुल्य

के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको सुनको मुल्य

  • OSNepal
  • सोमबार, मंसिर ६ २०७८


के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ  ? हेर्नुहोस् यस्तो छ आजको सुनको मुल्य
Reading Time: < 1 minute

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ ।

आइतबार प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा दुई सय रुपैयाँले बढेर ९३ हजार ९ सयमा बिनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२७० कायम भएको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड