OSNepal बिहिबार, मंसिर १६ २०७८

निर्वाचन आयोगले भन्यो -सरकारी तलब खानेले दलको कुनै पनि समितिमा बस्न मिल्दैन

निर्वाचन आयोगले भन्यो -सरकारी तलब खानेले दलको कुनै पनि समितिमा बस्न मिल्दैन

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


निर्वाचन आयोगले भन्यो -सरकारी तलब खानेले दलको कुनै पनि समितिमा बस्न  मिल्दैन
Reading Time: < 1 minute

काठमाडौं ८ मंसिर । सरकारी तलब खानेले दलको कुनै पनि समितिमा बस्न नमिल्ने निर्वाचन आयोगको निर्णय गरेको छ । मंगलबार बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

बैठकले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार अन्र्तगत रहेका कुनै पनि कर्मचारी, शिक्षक र प्राध्यापकले कुनै पनि दलको समितिमा बस्न नमिल्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड