निर्वाचन आयोगले भन्यो -सरकारी तलब खानेले दलको कुनै पनि समितिमा बस्न मिल्दैन — OSNepal

निर्वाचन आयोगले भन्यो -सरकारी तलब खानेले दलको कुनै पनि समितिमा बस्न मिल्दैन

LC (KTM) November 24, 2021 0

काठमाडौं ८ मंसिर । सरकारी तलब खानेले दलको कुनै पनि समितिमा बस्न नमिल्ने निर्वाचन आयोगको निर्णय गरेको छ । मंगलबार बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

बैठकले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार अन्र्तगत रहेका कुनै पनि कर्मचारी, शिक्षक र प्राध्यापकले कुनै पनि दलको समितिमा बस्न नमिल्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर