काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मुल्य घटेको छ । बिहिबार प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएको
छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजावी सुनको मूल्य ९१ हजार ३ सय रहेको छ ।
त्यस्तै आज आज चाँदीको मूल्य पनि घटेको छ । आज आज चाँदीको मूल्य ३० रुपैयाले घटेर प्रतितोला १२२५ कायम भएको महासंघले जनाएको छ ।