OSNepal बिहिबार, मंसिर १६ २०७८

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य,यस्तो छ आजको भाउ

आज पनि ह्वात्तै घट्यो सुनको मुल्य,यस्तो छ आजको भाउ

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


आज पनि ह्वात्तै घट्यो सुनको मुल्य,यस्तो छ आजको भाउ
Reading Time: < 1 minute

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मुल्य घटेको छ । बिहिबार प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएको

छापावाल सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजावी सुनको मूल्य ९१ हजार ३ सय रहेको छ ।

त्यस्तै आज आज चाँदीको मूल्य पनि घटेको छ । आज आज चाँदीको मूल्य ३० रुपैयाले घटेर प्रतितोला १२२५ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड