OSNepal बिहिबार, मंसिर १६ २०७८

कांग्रेसको प्युठान सभापतिमा पौडेल निकट विष्णुकुमार गिरी निर्वाचित

कांग्रेसको प्युठान सभापतिमा पौडेल निकट विष्णुकुमार गिरी निर्वाचित

  • OSNepal
  • बुधबार, मंसिर ८ २०७८


कांग्रेसको प्युठान सभापतिमा  पौडेल   निकट  विष्णुकुमार गिरी निर्वाचित
Reading Time: < 1 minute

काठमाडौं ८ मंसिर । नेपाली कांग्रेसको प्युठान सभापतिमा विष्णुकुमार गिरी निर्वाचित भएका छन् ।

मंगलबार भएको निवार्चनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरीले ५६६ मत ल्याई निर्वाचित भएका हुन् । गिरी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।

२०५५ सालबाट नेविसंघबाट राजनीति शुरू गरेका गिरीलाई नयाँ पुस्ताका नेताका रुपामा लिइन्छ । शिवराज रिजालले भने ४९४ मत ल्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड