दुनियाकै अनौठी यि महिला, जसले बिरलोसँग गरिन् विबह, भन्छिन् 'म निकै खुशी छु' — OSNepal

दुनियाकै अनौठी यि महिला, जसले बिरलोसँग गरिन् विबह, भन्छिन् ‘म निकै खुशी छु’

LC (KTM) May 27, 2021 0

काठमाडौँ । विबाह मानिस माननिसबिबच मात्रै हुन्छ । तर कहिले काहीँ मानिसहरुले विबाह जनावरसँग पनि गर्ने गरेका छन् । कसैले सोखका लागि भन्दै कुकुरसँग विबाह गरेका खबरहरु आइरहेका हुन्छन् त कतिले रुखसँग पनि विबाह गरेका समचार हामीले देख्दै पढ्दै आएका छौँ । यसैबिच स्पेनमा बस्ने ४८ वर्षकी बारबेरेला बुचनरले आफ्नो विवाहको १० औं वर्षगाँठ मनाएकी छन् । उनले यो वर्षगांठ मानिससँग नभएर दुई बिरालोसँग मनाएकी हुन् ।

आफ्ना बिरालाहरु स्पाइडर र लुगोसीसँग आँफु १४ वर्षदेखि वैवाहिक सम्बन्धमा रहेको उनले दाबी गर्दै आएकी छिन् । २००४ मा बारबेरेलाले दूई बिरालोसँग विवाह गरेको बताउँछिन् । उनले उक्त समयदेखि नै बिरालालाई नै आफ्ना पति स्वीकार गरेर बसेको अन्तराष्ट्रिय समचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
उनले जिन्दगीको लामो समय मानिसमा माया खोज्नमा बिताएको तर नपाएपछि आँफुले यस्तो कदम चालेको उल्लेख गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर