OSNepal शनिबार, मंसिर १८ २०७८

प्रचण्ड तालढुंगा जाने, चितवन नजाने

प्रचण्ड तालढुंगा जाने, चितवन नजाने

  • OSNepal
  • शुक्रबार, मंसिर १० २०७८


प्रचण्ड तालढुंगा जाने, चितवन नजाने
Reading Time: < 1 minute

काठमाडौं, १० मंसिर-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।

एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् ।

एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड