OSNepal शनिबार, माघ १५ २०७८

फराकिलो मत अन्तरमा विजयी भए पनि ओलीलाई बधाई दिन पुगे अध्यक्षमा हारेका रावल

फराकिलो मत अन्तरमा विजयी भए पनि ओलीलाई बधाई दिन पुगे अध्यक्षमा हारेका रावल

  • OSNepal
  • मंगलबार, मंसिर १४ २०७८


फराकिलो मत अन्तरमा विजयी भए पनि ओलीलाई बधाई दिन पुगे अध्यक्षमा हारेका रावल
Reading Time: < 1 minute

काठमाडौं-नेकपा एमालेको अध्यक्षमा केपी ओली भारी मतले विजयी भए । नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भीम रावल राकिलो मत अन्तरमा विजयी भए पनि ओलीलाई बधाई दिन निर्वाचन परिणाम घोषणा कार्यक्रममा सँगै देखिएका छन् ।

‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा भए पनि आफुले पाइला चालेको रावलले बताए । यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

अहिले भने नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड