प्रहरीलाई देखे लगत्तै बन्दुक फाली फरार रहेकाहरुको खोजी कार्य जारी — OSNepal

प्रहरीलाई देखे लगत्तै बन्दुक फाली फरार रहेकाहरुको खोजी कार्य जारी

LC (KTM) December 06, 2021 0

अर्घाखाँची २० मंसिर । जिल्लाको पाणिनी गाउँपालिका-६ धातिवाङस्थित दलेरो पुल जंगलबाट १ थान एकनाले भरुवा बन्दुक आइतबार राति प्रहरीले बरामद गरेको छ ।

उक्त जंगलमा सिकार खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरु बन्दुक फाली फरार भएपश्चात उक्त बन्दुक प्रहरीले बरामद गरेको हो ।

हाल फरार अपरिचित व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर