नाग मारेपछि नागिनले लिइन् १ जनाको ज्यान, २५ जना घाइते — OSNepal

नाग मारेपछि नागिनले लिइन् १ जनाको ज्यान, २५ जना घाइते

LC (KTM) December 07, 2021 0

काठमाडौ – हामीले नाग देवतालाई भगवानको रुपमा पुजा गर्ने गरिन्छ । तिनै भगवान नागिले आतंक मच्चाएको छ । सुन्दा पनि पत्यार नलाग्ने तर सत्य उत्तर प्रदेशको बहराइचस्थित नागको मृत्यु भएपछि नागिनले २६ जनालाई डसेको भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ ।

नागिनले खेतमा निस्केका मानिसलाई विषालु सर्प निस्किएर टोकेपछि धेरैले यो अनुमान लगाएका छन् । उक्त गाउँका मानिसले सर्पलाई मारेपछि नागिनले २६ जनालाई डसेको हो ।

नाग मारेको रिसमा नागिनले २६ जनालाई डसेको पनि समाचारमा जनाइएको छ । नाग पंचमीको दिनमा नाग मारेकै कारण यस्तो घटना घटेको अनुमान गरिएको छ । २६ जना मध्ये एक जनाको मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर