ट्र्याक्टरको ट्रली मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा मुन्ना को मृत्यु — OSNepal

ट्र्याक्टरको ट्रली मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा मुन्ना को मृत्यु

LC (KTM) December 08, 2021 0

पाल्पाको रामपुर ५ बेझाडमा ट्र्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही इसरापुरका जय किसान चौधरीकी छोरी मुन्ना चौधरी रहेको बताइएको छ ।

हाईड्रोलिक पाइप मर्मत गर्ने क्रममा अचानक ट्रली झरेर लाग्दा घाइते भएकोमा उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर