२४ वर्षीय शुशान्त शाही पक्राउ — OSNepal

२४ वर्षीय शुशान्त शाही पक्राउ

LC (KTM) December 08, 2021 0

बाँके २२ मंसिर । अवैध लागु औधष सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका-१८ बस्ने २४ वर्षीय शुशान्त शाही रहेका छन् ।

मंगलबार साँझ उनलाई उपमहानगरपालिका-१५ जमुनाहबाट ४ ग्राम २ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा प्रहरलिे थप अनुशनधान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर