गयो ६.० म्याग्निच्युडको भूकम्प — OSNepal

गयो ६.० म्याग्निच्युडको भूकम्प

LC (KTM) December 09, 2021 0

टोकियो २३ मङ्सिर – जापानको कागोशिमा प्रान्तमा बिहीबार ६।० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो ।

यसको केन्द्रविन्दु २९।४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९।४ डिग्री पूर्व देशान्तरमा रहेको थियो । यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन । सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर