आज पनि मूल्य बढ्यो अमेरिकी डलरको ! — OSNepal

आज पनि मूल्य बढ्यो अमेरिकी डलरको !

LC (KTM) December 10, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज डलर एकको खरिददर १२० रुपैयाँ ५४ पैसा र बिक्रीदर १२१ रुपैयाँ १४ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ १८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको छ ।कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर