मोटोपना घटाउन अम्बाको पातले खेल्न महत्वपूर्ण भूमिका, यसको सेवनले छाला र कपाललाई पनि पुग्छ फाइदा — OSNepal

मोटोपना घटाउन अम्बाको पातले खेल्न महत्वपूर्ण भूमिका, यसको सेवनले छाला र कपाललाई पनि पुग्छ फाइदा

LC (KTM) December 12, 2021 0

काठमाडौं । अम्बा सबैले खाने फल हो । यसको स्वाद गुलियो हुन्छ । अरु फललाई भन्दा मानिसले यस फललाई मिठो मानेर खाने गर्दछन् । अम्बाले जसरी शरीरलाई फाईदा गर्छ त्यसरीनै यसको पातले शरीरलाई फाईदा पूर्याउछ । धेरैलाई थाहा नहुन सक्छ,अम्बाको पातको फाईदा बारे । अम्बाको पातको सेवन शरीररको लागी निकै फाईदाजनक रहेको छ । अम्बाको पात सेवन गर्दा शरीररलाई कस्तो फाईदा पूर्याउछ भन्ने कुरा आज बताउन गईरहेका छौ ।

अम्बाको पात नियमित सेवन गरेको खण्डमा मोटोपना घटेर जान्छ । यसको पातले छाला तथा कपाललाई मजबुत बनाउँछ । अम्बाको पात नियमित सेवन गरेको खण्डमा पाचन प्रणालीलाई समेत फाईदा गर्छ । यसको पातलाई पानीमा उमालेर सेवन गरेको खण्डमा कलोजोलाई फाईदा गर्छ । अम्बाको पातलाई पिसेर अनुहारमा लगाएको खण्डमा डण्डीफोर हटेर जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर