यसकारण कोब्राको रगत किन पिउँछन् युवतीहरु — OSNepal

यसकारण कोब्राको रगत किन पिउँछन् युवतीहरु

LC (KTM) December 12, 2021 0

काठमाडौं । तपाईलाई सर्प देखेर डर लाग्छ ?कतिपय मानिसहरु सर्पको नाम सुन्ना साथ डराउने गर्छन् । तर इन्डोनेसियाको राजधानी जकार्तामा सर्पको रगत पिउने अचम्मको प्रचलन रहेको छ । जहाँ,एक युवतीले सर्पको रगतलाई चिया कफी पिएजस्तै पिउने गर्छिन् ।

कोब्राको रगत पाउने पसलहरु बेलुका ६ बजे खुलेर १ बजे बन्द हुने गर्दछन् । कोब्राको रगतको माग बढेपछि दैनिक रुपमा सय भन्दा बढि कोब्राहरु काटने गर्दछन् ।

कोब्राको रगत पिएको खण्डमा स्वास्थ्य राम्रो हुने गर्दछ,र महिलाहरुको छाला समेत राम्रो हुने कारणले गर्दा कोब्राको रगतको माग बढेको कुरा जानकारी दिएका छन् ।कोब्राको रगतमा धरै औषधीय गुण हुने भएको कारणले गर्दा कोब्राको रगत पिउने गरेको कुरा युवतीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर