अध्यक्ष ‘प्रचण्ड’ले दिए सभापति देउवालाई बधाइ — OSNepal

अध्यक्ष ‘प्रचण्ड’ले दिए सभापति देउवालाई बधाइ

LC (KTM) December 15, 2021 0

नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुभएको छ ।

उहाँले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित हुनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर