कांग्रेसको महाधिवेशन : ६ सय मत गणना गर्दा उपसभापतिमा कसले कति मत पाए? — OSNepal

कांग्रेसको महाधिवेशन : ६ सय मत गणना गर्दा उपसभापतिमा कसले कति मत पाए?

LC (KTM) December 15, 2021 0

काठमाडौं, २९ मंसिर – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङले २५८ मतसहित अग्रता बनाउँदा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्काले बराबरी मत पाएका छन्।

बुधबार सानेपामा जारी उपसभापतिको मतगणना अनुसार ६ सय मत गन्दा विजयकुमार गच्छदारले २४६, पूर्णबहादुर खड्का :२४६, डा.चन्द्र भण्डारी :२१५, धनराज गुरुङ :२५८ मत पाएका छन् ।

दुई जना उपसभापतिका लागि ७ जना चुनावी मैदानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर