उपसभापतिमा कडा प्रतिस्पर्धा, दुई जनाको मत बराबर — OSNepal

उपसभापतिमा कडा प्रतिस्पर्धा, दुई जनाको मत बराबर

LC (KTM) December 15, 2021 0

काठमाडौं, २९ मंसिर- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङले २५८ मतसहित अग्रता बनाउँदा विजय कुमार गच्छदार र पूर्णबहादुर खड्काबीच प्रतिस्पर्धा देखिएको छ ।

बुधबार सानेपामा जारी उपसभापतिको मतगणना अनुसार ६ सय मत गन्दा विजयकुमार गच्छदारले र पूर्णबहादु खण्डकाले समान मत २४६ पाएका छन् । उनीहरु दुबै जना सभापति शेरबहादुर प्यानलका हुन् । अग्रता बनाउने गुरुङ भने शेखर कोइराला प्यानलका हुन्। उनीहरुलाई डा.चन्द्र भण्डारी पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर