कांग्रेसको महाधिवेशन : उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङको कडा टक्कर — OSNepal

कांग्रेसको महाधिवेशन : उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङको कडा टक्कर

LC (KTM) December 15, 2021 0

कांग्रेसको महाधिवेशन : उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङको कडा टक्कर, जम्मा ३ मत अघिपछि भएर देखियो चर्को प्रतिस्पर्धा

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् । भने धनराज गुरुङ दोस्रो भएका छन् ।

बुधबार सानेपामा जारी उपसभापतिको मत गणनाका क्रममा उनले अग्रता कायम राखेका हुन् । दुई जना उपसभापति हुने कांग्रेसमा व्यवस्था छ ।

मतगणना अनुसार
विजयकुमार गच्छदार :३५५
पूर्णबहादुर खड्का :३९५
डा.चन्द्र भण्डारी :३५१
धनराज गुरुङ :३९२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर