कांग्रेसको महाधिवेशन : उपसभापतिमा तिव्र प्रतिस्पर्धा, १२ सय गणना हुँदा गुरुङको अग्रता — OSNepal

कांग्रेसको महाधिवेशन : उपसभापतिमा तिव्र प्रतिस्पर्धा, १२ सय गणना हुँदा गुरुङको अग्रता

LC (KTM) December 15, 2021 0

काठमाडौं, २९ मंसिर- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।

१२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन् भने पूर्णबहादुर खड्का पछिपछि रहेका छन् ।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

१२ सय मत गणना हुँदा
विजयकुमार गच्छदार :४८५
पूर्णबहादुर खड्का :४९०
डा.चन्द्र भण्डारी :३५०
धनराज गुरुङ :५०२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर