रावलको प्रश्न: सरकारलाई कामकारवाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्नुको औचित्य के ? — OSNepal

रावलको प्रश्न: सरकारलाई कामकारवाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्नुको औचित्य के ?

LC (KTM) December 15, 2021 0

काठमाडौं २९ मंसिर । नेकपा (एमाले) का नेता भीम रावलले संसद बैठक गर्नुको औचित्य के हो भन्दै प्रश्न गरेका छन् ।

पार्टीले लगातार संसद अवरुद्ध गरेपनि सरकारले काम गर्दै गएको भन्दै नेता रावलले यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसी संग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइनरु भनी प्रश्न गरेका छन् । यदि यस्तो भयो भने, राष्ट्रभात ठहर्ने उनले बताएका छन् ।

उनले भनेका छन् , सरकारका कामकारवाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अ‍ौचित्य के हो ?यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसी संग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर