तेज दिमागका लागि यस्ता छन् माछा खानुका फाइदै फाइदा — OSNepal

तेज दिमागका लागि यस्ता छन् माछा खानुका फाइदै फाइदा

LC (KTM) December 16, 2021 0

माछा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो धेरै जसो मानिसहरुले खाने गर्दछन् । माछा एउटा पानीमा बस्ने जीव हो । माछाको स्वाद निकै मिठो हुने गर्छ ।

माछाले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यो हाम्रो स्वास्थ्यको लागी खसीको मासु भन्दा निकै फाइदाजनक छ । यसमा पाइने वमेगा थ्रीले हाम्रो दिमागलाई ताजा बनाई राख्न मद्धत गर्छ यसले गर्दा हाम्रो दिमागमा अनावस्यक तनाब आउदैन ।

त्यसैले माछा खानाले हामी डिप्रेसनदेखी टाढा रहने गर्छौं ।मुटु स्वास्थ्य स् यसमा पाइने प्रोटिनले हाम्रो नशामा कोलेस्ट्रोलको मात्रा बढ्न दिदैन । जसले गर्दा हामीलाई हृदयघात हुने , मुटु सुन्निने जस्ता रोगहरु लाग्ने गर्दैन ।

हाम्रो मुटु सधै स्वास्थ्य रहने गर्छ ।आँखा तेज हुन्छ स् यदि गर्व अवस्थामा आमाले प्रसस्त मात्रामा माछा खाने गरेको छ भने यसमा पाइने वमेगा थ्रीले पछि बच्चाको आँखा तेज बनाउन मद्धत गर्छ ।दमको रोगबाट बचाउँछ स् विभिन्न अध्ययनले माछा खाने व्यक्तिलाई दमको रोग हुने सम्भावना कम हुने गरेको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर