राष्ट्रियसभा सदस्यहरूको चुनावमा सहभागी हुने राजनीतिक दलहरुलाई पौष १० भित्र दल दर्ता गर्न आह्वान — OSNepal

राष्ट्रियसभा सदस्यहरूको चुनावमा सहभागी हुने राजनीतिक दलहरुलाई पौष १० भित्र दल दर्ता गर्न आह्वान

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । राष्ट्रियसभाका सदस्यहरूको चुनावको लागि निर्वाचन आयोगले पौष १० गते सम्म दल दर्ता गर्न आह्रान गरेको छ । आउँदो माघ १२ गते हुने चुनावमा सहमति हुने राजनीतिक दलहरुलाई दर्ता गर्न आयोगले आग्रह गरेको हो ।

बिहिबार आयोगले एक सुचना जारी गर्दै दल दर्ताका लागि तोकिएको ढाँचामा आवेदन दिन आह्वान गर्नुको साथै दल दर्ता गर्दा सम्बन्धित पार्टीको केन्द्रीय समितिको निर्णयका साथै दलको विधान, नियमावली, घोषणापत्र तथा चुनाव चिन्ह लगायत कागजात पेशगर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर