कांग्रेस महाधिवेशनमा ६०० सय मत गन्दा गगन थापालाई ३८१ मत प्राप्त — OSNepal

कांग्रेस महाधिवेशनमा ६०० सय मत गन्दा गगन थापालाई ३८१ मत प्राप्त

LC (KTM) December 16, 2021 0

काठमाडौं १ पौष । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीको लागि भएको निवार्चनको मगणना भइरहेको छ ।

पार्टी कार्यालय सानेपामा सुरु भएको मतगणनामा ६०० सय मत गन्दा महामन्त्रीका उम्मेदवार गगन थापाले ३८१ मत ल्याएका छन् । उनलाई पच्छाउँदै विश्वप्रकाश शर्माले २२८ मत ल्याएका छन् ।

त्यसैगरी प्रदीप पौडेलले २०७, प्रकाशशरण महतले २०१, मिनेन्द्र रिजालले १०१ र डाक्टर राजाराम कार्कीले २८ मत ल्याएका छन् ।

अहिलेपनि मतगणना जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर