मैदा स्वास्थ्यकालागी किन हानिकारक ? — OSNepal

मैदा स्वास्थ्यकालागी किन हानिकारक ?

LC (KTM) December 17, 2021 0

मैदा बाट बनेको पारीकारले तौल बढाउछ । यसको सेवानले शरीरअको हड्डी पनि खिइने गर्दछ । यसको प्रयोग गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

मैदा गहु बाटै बनेता पनि यसमा कुनै पौषटिक तत्व हुन्न , किनकी गहुको बोक्र छुट्टाएर यसलाई मैदाको रुपमा तयार पारीएको हुन्छ । गहुको बोक्रामा भिटामिन बि पाईने भएकाले गहुको भित्री पिठो भन्दा बोक्रा शाहीतको पिठो खान स्वास्थ्यको दृष्टिले धेरै नै फाईदा हुन्छ ।

हामीले नियमित मैदा सेवान गर्दा ६०-७० बर्षमा देखिने कैयौ रोगका लक्षण ३०-३५ बर्ष कै उमेरमा देखिन थाल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर