एमसीसीको विषयमा पार्टी भित्र साझा धारणा बनाउन नेकपा समाजवादी पार्टीको नेताहरुबिच छलफल — OSNepal

एमसीसीको विषयमा पार्टी भित्र साझा धारणा बनाउन नेकपा समाजवादी पार्टीको नेताहरुबिच छलफल

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । नेकपा एकीकृत समाजवादी पार्टीका शीर्ष नेता र मन्त्रीहरुबिच छलफल भएको छ ।

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० को विषयमा पार्टी भित्र साझा धारणा बनाउन आबज आइतबार बिहान काठमाडौको होटल बसेरामा होटलमा छलफल भएको हो ।

छलफलमा अध्यक्ष माधव नेपाल , नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरुको सहभागीता रहेकोक थियो । आज अपरान्ह्र चार बजे एमसीसीको विषयमा सर्वदलीय बैठक बस्न लागेको छ ।

सो बैठकमा आफ्नो पार्टीको साझा धारणा प्रस्तुत् गर्न नेकपा एस छलफलमा जुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर