सत्ता गठबन्धनको बैठक सुरू — OSNepal

सत्ता गठबन्धनको बैठक सुरू

LC (KTM) December 19, 2021 0

काठमाडौं, ४ पुस – सतारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ ।

चार बजे बोलाइएको सर्वदलीय बैठकअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो । गठबन्धनले सर्वदलीय बैठकमा प्रस्तुत गर्ने साझा धारणा बनाउन बैठक बसेको नेताहरुले बताएका छन् ।

संसदको गतिरोध हटाउन र एमसीसी लगायत राष्ट्रिय मुद्दामा सहमति तथा साझा धारणा तय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ४ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर