महामन्त्रीमा निवार्चित भएपछि आर्शिवाद लिन विश्वप्रकाश पुगे सिटौला निवास — OSNepal

महामन्त्रीमा निवार्चित भएपछि आर्शिवाद लिन विश्वप्रकाश पुगे सिटौला निवास

LC (KTM) December 19, 2021 0

काठमाडौ ४ पौष । नेपाली काग्रेसका नवनियुक्त महामनात्री विश्वप्रकाश शर्मा आर्शिवाद ग्रहण गर्न नेता कृष्णप्रसाद सिटौला निवास चण्डोल पुगेका छन् ।

प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका शर्मालाई नेता सिटौलाले टिका र खादा लगाएर आर्शिवाद दिएका हुन् ।

शर्मा आइतबार बिहान सिटौला निवास पुगेका हुन् । यस अघि पनि शर्माले शीर्ष नेताहरुलाई भेटी आर्शिवाद लिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर