खुल्ला तर्फ सबै भन्दा धेरै सर्वाधिक मत शशांक कोइरालालाई, कस कसको कति ? — OSNepal

खुल्ला तर्फ सबै भन्दा धेरै सर्वाधिक मत शशांक कोइरालालाई, कस कसको कति ?

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । नेपाली कांग्रेसको जारी मतगणनामा खुल्ला तर्फको २९९३ मत गनि सकिएको ।

आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा सम्म २९९३ मत खसेको हो ।
खुल्ला तर्फ सबैभन्द धेरै शशांक कोइरालाले २४४२ मत ल्याएका छन् ।

एनपी साउदले १८९६ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर