सत्तागठवन्धनको बैठकबाट निस्किए माधव नेपाल — OSNepal

सत्तागठवन्धनको बैठकबाट निस्किए माधव नेपाल

LC (KTM) December 19, 2021 0

काठमाडौं ४ पौष । सत्ता गठवन्धनको बैठकबाट नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल बाहिरिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बाहिरिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्तागठवन्धनको बैठक ढिला सुरु भएपछि नेपाल बारिएका हुन् । आफु अर्को बैठकमा पनि जानु पर्ने भएकाले यो बैठकबाट बाहिरिएको नेपालले बताएका छन् ।

ज्यापु दिवसको अवसरमा आयोजित एक कार्यक्रममा देउवा सहभागि हुँदा बैठक ढिला सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर