स्वावलम्बन लघुवित्तको १९ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन — OSNepal

स्वावलम्बन लघुवित्तको १९ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजन

LC (KTM) December 21, 2021 0

काठमौं, ६ पुस-नेपाल स्टक एक्स्चेन्ज (नप्से)मा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । समायोजनपछिको भाउ ११ सय रुपैयाँ ८४ पैसा निर्धारण भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिन अर्थात् सोमबारको अन्तिम कारोबार मूल्य १३ सय १० रुपैयाँका आधारमा भाउ समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने १९ प्रतिशत बोनस सेयर र कर तिर्न सहित छ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्न १५ पुसमा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा सभा आह्वान गरेको छ । जसका लागि कम्पनीले आज पुसमा बुक क्लोज गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर