हेर्नुहोस यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

LC (KTM) December 22, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर आज अमेरिकी डलरको मूल्य घटेको छ । आज अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ६७ पैसा र बिक्रीदर १२१ रुपैयाँ २७ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६० रुपैयाँ ७६ पैसा रहेको छ ।युरो एकको खरिददर १३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६७ पैसा र बिक्री दर १० रुपैयाँ ७२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ र बिक्री दर १९ रुपैयाँ ९ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । स्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर