प्रदेश १ मा माओवादीका नौ पदाधिकारी चयनका लागि अहिले साँझ ७ बजे मतदान हुँदै — OSNepal

प्रदेश १ मा माओवादीका नौ पदाधिकारी चयनका लागि अहिले साँझ ७ बजे मतदान हुँदै

LC (KTM) December 22, 2021 0

विराटनगर पौष । नेकपा माओवादी केन्द्रको प्रदेश १ को निवार्चन अहिले साँझ ७ बजे हुने भएको छ । पदाधिकारी चयनका लागि हुने भनिएको निवार्चनमा २६९ जनाले मतदान गर्ने भएका छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतदान विराटनगरस्थित पार्टी कार्यालयमा हुने बताइएको छ ।

नौ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी भएपछि अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी चयनका लागि मतदान हुने भएको हो ।

हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो अध्यक्ष पदको लागि आकांक्षी देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर