मधुमेह रोगीक लागि अचुक औषधि हो भुटेको मकै यस्ता छन् अन्य फाइदा — OSNepal

मधुमेह रोगीक लागि अचुक औषधि हो भुटेको मकै यस्ता छन् अन्य फाइदा

LC (KTM) December 23, 2021 0

काठमाडौ-भुटेको मकै स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रायको घरमा भुटेर खाने गरिन्छ । यसको स्वाद निकै नै स्वादिलो हुने गर्दछ ।

मकै खेति गाउ घरमा किसानले लगाउने गर्दछन् । भुटेको मकैलाई खाजाका रुपमा लिने अहिले कमै होलान् तर यसको फाइदाबारे धेरैले नबुझी रहेको हुन सक्छन् ।भुटेको मकैका पनि विभिन्न किसिमका फाइदाहरु छन् । भुटेको मकैमा फाइबर हुन्छ जसले शरीरभित्र ब्लड सुगरमा राम्रो प्रभाव पार्छ ।

मधुमेहका रोगीहरुलाई भुटेको मकै निकै ने लाभदायिक मानिन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।तातो पानीमा केही बेर उमालेर पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।

भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खादा दात सफा गर्ने र बलियो बनाउछ ।भुटेको मकैको अनेक फाइदा हुने भएकाले हामीले खाजाका रुपमा भुटेको मकैलाइ प्रयोग गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर