नेपाली कांग्रेसको दलित केन्द्रिय सदस्यको मतपरिणाम सार्वजनिक, को -को भए निर्वाचित ? — OSNepal

नेपाली कांग्रेसको दलित केन्द्रिय सदस्यको मतपरिणाम सार्वजनिक, को -को भए निर्वाचित ?

LC (KTM) December 23, 2021 0

काठमाडौं ८ पौष । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्र्तगत भएको दलित केन्द्रीय सदस्यको मतपरिमाण सार्वजनिक भएको छ ।

दलित खुल्ला तर्फ केन्द्रिय सदस्य पदका लागि भएको निवार्चनमा चार जना महिला र पाँच जना पुरुष निर्वाचित भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले दिएको जानकारी अनुसार दलित महिला तर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित भएका छन् ।

यसैगरी पुरुष दलित खुल्ला तर्फ मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर