यस्ता छन् छालालाई चम्किलो बनाउँने बदमका अचुक फाइदाहरु, मिलाएर खाएमा चमत्कार हुन्छ — OSNepal

यस्ता छन् छालालाई चम्किलो बनाउँने बदमका अचुक फाइदाहरु, मिलाएर खाएमा चमत्कार हुन्छ

LC (KTM) December 23, 2021 0

काठमाडौ बदम स्वादका लागि मात्र नभई सवास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो एउटा कन्दमुल हो । बदामको सेवन गर्नाले स्वास्थमा धेरै फाइदा हुन्छ । यसलाई हरेक दिन एक मुठी खाएमा मुटु रोगदेखि क्यान्सरसम्मका रोगहरूको जोखिम न्युनिकरण गर्दछ ।

बदामले मधुमेहबाट पनि जोगाउन सहयोग गर्छ। बदाममा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ। बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ। यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ

गर्भवती र शिशुलाई फाइदाः बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा पुर्याउँछ। तसर्थ, गर्भाधारणको सुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खानुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर