निरन्तर पिसाब लागीरहन्छ भने यि समस्याहरु भएको हुनसक्छ — OSNepal

निरन्तर पिसाब लागीरहन्छ भने यि समस्याहरु भएको हुनसक्छ

LC (KTM) December 23, 2021 0

काठमाडौं । पटक पटक पिसाब किन लाग्छ ? यो सबै मानिसको चासोको बिषय हो । पानीको प्रयोग धेरै गरेको खण्डमा पनि पटक पटक पिसाब आउने गर्दछ । तर चिकित्सकहरुका अनुसार ब्लाडर र मिर्गौलामा स्टोन हुँदा असामान्य तरिकाले पिसाब लाग्ने गरेका कुरा बताएका छन् ।

पिसाबमा प्रोस्टेट बढ्ने कारणले गर्दा पटक पटक पिसाब लाग्ने गर्दछ । कतिपय मानिसको दिनमा तीन लिटर भन्दा बढि नै पिसाब जाने गर्दछ । दिनमा धेरै पटक पिसाब गएको खण्डमा शरीर कमजोर हुने गर्दछ । पिसाब पटक पटक गएको खण्डमा पाचन प्रणाली र स्वास्थ्यमा समस्या आउने गर्दछ । जसलाई फुलेरिया भनिन्छ ।

पिसाब पटक पटक गएको खण्डमा तुरुन्तै चिकित्सकलाई देखाईहाल्नु पर्दछ । घरमा व्यायाम गरेको खण्डमा पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर